यस्तो बन्यो निखिलको कमब्याक फिल्म ‘आचार्य’ को टिजर
निखिल उप्रेतीको कमब्याक फिल्म ‘आचार्य’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजर एक्सनले भरिपूर्ण छ। टिजर हेर्दा फिल्म बदलाको कथावस्तुमा आधारित रहेको अनुमान लगाउन सकिन्छ। मुख्य भूमिकामा देखिएका निखिल वरिपरि नै फिल्मको टिजर घुमेको छ। उनको दमदार एक्सन, स्टन्ड र संवादले अझ टिजरलाई रोचक बनाएको छ। ‘जसलाई कसैले चोट दिन सक्दैन, उसलाई आफ्नैले चोट पुर्याउँछन्’ निखि
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







