बालेनलाई सुदनको व्यंग्य– जनताले देशको चाबी बुझाए, ड्राइभर एम्बुलेन्सको परेछ
श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘अनुशासनहीन एम्बुलेन्स चालक’ भन्दै व्यंग्य गरेका छन्। मंगलबार ईलाममा आयोजित एक कार्यक्रममा नेता किरातीले देशका चाबी बुझाएका व्यक्ति जथाभावी पार्किङ गर्ने, ट्राफिक लाइट नटेर्ने खालको एम्बुलेन्स चालक परेको भन्दै व्यंग्य गरेका हुन्।‘जनताले बालेनलाई देशको चाबी दियो तर ड्राइभर त एम्बुलेन्सको परेछ&rsqu
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







