विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न इक्यान र एनआरएनएबिच समझदारी
अध्ययनका लागि विदेश विद्यार्थीलाई उचित परामर्श दिने तथा विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमकाबिच इक्यान र एनआरएनबिच एमओयूमा हस्ताक्षर भएको हो। कार्यक्रममा एनआरएनएका अध्यक्ष डा हेमराज शर्माले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीले कोठा, रो
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







