विश्वासको मत बहिष्कार गर्ने सांसदलाई उद्धव थापाको यस्तो चेतावनी
बागमती प्रदेश राप्रपा संसदीय दलका नेता उद्धव थापाले विश्वासको मतको प्रायोजनमा राखिएको प्रदेश सभा बैठकमा उपस्थित नहुने सांसदहरूलाई कारबाही गरिने बताएका छन्।मंगलबार (आज) मुख्यमन्त्री किरण थापाले विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया राख्दै थापाले राप्रपाका ५ सांसदमाथि कारबाही गर्ने बताएका हुन्। राप्रपा संसदीय दलले प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेकोमा दलक
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







