चीनका राष्ट्रपति सी आगामी सेप्टेम्बर ‘भारत आउने सम्भावना’
चीनका राष्ट्रपति सी चिनफिङ आगामी सेप्टेम्बर भारतको नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने सम्भावना रहेको दाबी गरिएको छ। समाचार एजेन्सी रोयटर्सलाई तीन स्रोतले बताएअनुसार सी ठुलो प्रतिनिधिमण्डलसहित भारत आउने सम्भावना छ।सीको यो सात वर्षमा पहिलो भारत भ्रमण हुनेछ। यसलाई भारत-चीन सम्बन्ध सुधारको अर्को संकेतका रूपमा हेरिएको छ।भारतले सेप्टेम्बर १२ र १३ मा ब्रिक्स शिखर सम
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







