भोटेकोशीमा बाढी, सतर्कता अपनाउन आग्रह
काठमाडौं : रसुवाको टिमुरे भन्सार क्षेत्रमा ठूलो बाढी आएको छ। बाढी पुर्वानुमान महाशाखाले भोटेकोसी नदी रसुवामा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको जनाएको छ।महाशाखाले अर्को सूचना नआउँदासम्म त्रिशुली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। यसैगरी बाढी जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढी/पानीको बहाब उच्च रहेकोले रसुवा, नुवाकोट,
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







