ॐ हस्पिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार,उपचार,राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ।ॐ हस्पिटलका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठको नेतृत्वमा अस्पताल,चिकित्सक तथा कर्मचारीहरूको संयुक्त सहभागितामा उक्त रकम सहयोग गरिएको हो। विपद्को यस दुःख
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







