पीडितको अनुभूति, राज्य मसँगै उभियोस्
भदौ १० गतेको बाढीपछि म साथीहरूलाई लिएर त्रिशूलीको किनारमा रहेको त्रिशूली बजार पुगेको थिएँ। त्यहाँ पुगेपछि देखिएको अवस्था निकै भयावह थियो। त्यत्रो ठूलो बाढी आएको भन्ने जानकारी हुँदाहुँदै पनि त्रिशूली बजारमा भएको क्षति आफ्नै आँखाले देख्दा एउटा प्रश्न मनमा आयो– यसभन्दा माथि रसुवा जिल्लाको नेपाल–चीन सीमा केरुङ नाकादेखि तलको अवस्था कस्तो होला ? त्यहाँ कति ठूलो क्षति भयो होला ? त्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







