उर्लंदो भोटेकोशी : अल्मलिएको राज्य
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्तिका रूपमा पन्छाउन मिल्दैन। झन्डै पृथ्वीको एक कुना नै ध्वस्त भएको छ। भूगोलको हिसाबले नेपाल र चीनको सिमाना केरुङ र आसपासको भोटेकोशी नदी तटीय क्षेत्र परेको छ। यतिबेला मुलुक बाढीपीडितको खोज, उद्धार र राहतका लागि एकीकृत प्रणालीमा जाने भनेर सरकार एकलौटी मैदानमा छ। यो नेपालको राज्य क्षमता, विपद् व्यवस्थापन प्रणाली, राजनीतिक नेतृत्व, प्रशासनिक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







