पालुङटारबाट गोसाइँकुण्ड गएका ३३ जना यात्रु सम्पर्कविहीन
गोरखा : गोरखाको पालुङटार नगरपालिकाकाबाट रसुवाको गोसाइँकुण्ड तीर्थ यात्रामा गएकाहरू सम्पर्कविहीन भएका छन् । पालुङ्टार नगरपालिका- ५ ठाँटीपोखरीबाट गोसाइकुण्ड यात्रामा गएका यात्रुहरू बुधबार बिहानदेखि सम्पर्कविहीन भएको पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन् । बुधबार बिहान भोटेकोशीको बाढीको घटना लगत्तैदेखि उनीहरूको अवस्था अज्ञात रहेको उपप्रमुख पाण्डेले जानकारी दिइन् । ‘यहाँबाट दुईवटा माइक्र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







