प्रधानमन्त्री बालेनसँग टेलिफोन संबाद गर्दै समकक्षी मोदीले भने- सबै प्रकारका मानवीय सहायता प्रदान गर्न तयार छौं
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संबाद भएको छ। रसुवाको बाढीले जनधनको क्षति गरेपछि भारतीय प्रधानमन्त्री मोदीले बालेनसँग टेलिफोन संबाद गरेका हुन्।उनले नेपालमा बाढीका कारण ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै यस कठिन समयमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्ध भई साथै उभिएको जनाएका छन्।प्रधानमन्त्री मोदीले नेपाललाई स
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







