बाढी प्रभावितको उद्धारमा अग्रपंक्तिमा खटिन पार्टीपंक्तिलाई एमालेको निर्देशन
काठमाडौं : नेकपा एमालेले बाढी प्रभावितहरुको उद्धार तथा मानवीय सहायताको अग्रपंक्तिमा खटिन पार्टीपंक्तिलाई निर्देशन दिएको छ। बुधबार पार्टी कार्यालयमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा मानवीय सहायताको अग्रपंक्तिमा खटिन विशेष निर्देशन जारी गरेको हो। तीनै तहका सरकार, र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







