टप एन्ड टी-२० सिरिज: नेपालको लगातार दोस्रो जित
टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार भएको खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई चार विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हात पारेको हो। टेरिटोरीले दिएको १४१ रनको लक्ष्य नेपालले चार बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ४७ बलमा ५ चौका र १ छक्का
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







