कप्तान भुर्तेलको अलराउन्डर प्रदर्शनमा नेपाल ‘ए’को दोस्रो जित
काठमाडौं : अष्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एण्ड टी-२० शृंखलाको चौथो खेलमा नेपाल ‘ए’ले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई ४ विकेटले पराजित गरेको छ। नेपाल ‘ए’को जारी शृंखलामा यो दोस्रो जित हो। यो जितमा आजको खेलमा कप्तानी गरेको कुशल भुर्तेलले अलराउन्डर प्रदर्शन गरे। उनले बलिङबाट ३ विकेट र ब्याटिङमा ६१ रनको पारी खेले। मर्रारा क्रिकेट मैदानमा टस हारेर ब्या
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







