भोटेकोसी बाढी- मृतकको संख्या ७२ पुग्यो
भोटेकोसीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ।बुधबार साँझ प्रहरीले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरी ७२ जनाको शव फेला परेको हो।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







