भीषण बाढीबाट तहसनहस भोटेकोसी-त्रिशूली किनार (हेलिकप्टरबाट २५ तस्बिर)
चीनको तिब्बतबाट रसुवा हुँदै बगेको भोटेकोसी नदी बुधबार बिहान एकाएक उर्लियो।नदीले वस्ती, बजार, पुल, भन्सार र जलविद्युत् आयोजनाहरू बगाएर लग्यो। निमेषभरमै नदी किनाराका परियोजना, वस्ती र व्यवसाय लेदोमा लपेटियो।बाढीले पुर्याएको क्षति अवलोकनका लागि नेपालखबरको टिम हेलिकप्टरमार्फत त्रिशूली र भोटेकोसी नदीको किनारैकिनार नेपाल-चीन सीमासम्म पुगेर फर्किएको छ। हेलिकप्टरबाट हेर्दा नदीको किनारमा कुनै वस्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







