प्रधानमन्त्रीले गरे राहत र उद्धार अभियानमा सहयोग गर्न अपिल
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सरकारको राहत र उद्धार अभियानमा सहयोग गर्न अपिल गरेका छन्। आज (बुधबार) फेसबुकमा स्टाटस लेख्दै उनले भोटेकोसी बाढीपीडितका लागि सहयोग गर्न अनुरोध गरेका हुन्।‘यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुनुपर्छ। म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







