आज राति यी प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ मौसम चेतावनी नक्सा
मौसम पूर्वानुमान महाशाखाले आज बुधबार राति पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज राति कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।यसैगरी कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







