बाढीमा बिलाए नदी किनारका बस्ती, १२ घण्टा बित्दा पनि यकिन छैन बेपत्ताको विवरण
‘यही हो रसुवागढी, यहाँ ठूलो बजार थियो अहिले हेर्नु त....।’ काठमाडौँबाट उडेको करिब आधा घण्टापछि फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापतिले भने। उनले देखाएको ठाउँमा कुनै बजार थिएन, थियो त केवल गेग्रानको थुप्रो। भित्तामा बचेका केही घरका छतमा पनि लेदो थुप्रिएको थियो। रसुवागढी नेपालका लागि चीनतर्फको सबैभन्दा ठूलो व्यापारिक नाका हो। त्यहाँ चीनतर्फ भन्सारका कार्यालय, मितेरी पुल र यता न
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







