शिर मेमोरियल अस्पताललाई बहिरङ्ग सेवा भवन हस्तान्तरण
बनेपा (काभ्रे), भदौ १० गते । आज शिर मेमोरियल अस्पताललाई ‘बहिरङ्ग सेवा’ भवन हस्तान्तरण गरिएको छ । उक्त भवन बनेपा निवासी राजभाइ प्रधानको आर्थिक सहयोगमा निर्माण गरिएको हो । अस्पतालको...
सबै हेर्नुहोस् — gorkhapatraonline.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







