३४१ विदेशीसहित ४०३ पर्यटक र पदयात्री बेपत्ता
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानकको लेदो बाढीका कारण ४०३ जना पर्यटक तथा पदयात्रीहरू सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेहरूमा ३ सय ४१ जना विदेशी नागरिक र ६२ जना नेपाली पदयात्री तथा सहयोगी छन्। बेपत्ता हुनेहरूमा २ सय ३ जना पुरुष र २ सय जना महिला छन्।बेपत्ता हुने विदेशीहरूमा सबैभन्दा बढी भारतका १ सय ३३ जना, अमेरिकाका ४७ जना, अस्ट्रेलियाका ३४ जना, बे
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







