रसुवा बाढी अपडेट: टिमुरे र मैलुङबाट अहिलेसम्म २० विदेशीसहित १२५ जनाको उद्धार
रसुवा बाढीमा परेर अलपत्रहरूको उद्धार गर्ने क्रममा नेपाली सेनाले आज बिहान टिमुरे तथा मैलुङ इलाकाबाट २० विदेशीसहित १२५ जनाको उद्धार गरेको छ।नेपाली सेनाका अनुसार आज बिहान १०:३० बजेसम्म हेलिकप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो।त्रिशूलीस्थित नेपाली सेनाको विशेषज्ञ डाक्टर अधिकृतसहितको आपत्कालीन उपचार केन्द्रमा ६४ जना घाइतेलाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ।समन्वयात्मक रूपमा घाइ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







