परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीले नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल गरेका छन्। परराष्ट्रमन्त्री खनालले नेपाललाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेकोमा बंगलादेश सरकारप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले आवश्यक पर्ने सहयोगका विषयमा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







