नामीको नयाँ बक्स ई२ को बुकिङ तथा बिक्री खुला, नाडामा किन्दा कति सस्तो?
नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स ई२ को बुकिङ तथा बिक्री सुरु गरेको छ।नयाँ नामी बक्स ई२ दुई भेरियन्ट-बक्स ई२ ३३० र बक्स ई२ ४३०-मा उपलब्ध छ। नाडा अटो शो अवधिभर बक्स ई२ ३३० विशेष मूल्य रु. २९.९९ लाखमा र बक्स ई२ ४३० रु. ३१.९९ लाखमा उपलब्ध हुनेछ। नाडापछि यी भेरियन्टको मूल्य क्रमशः रु. ३०.९९ लाख र रु. ३२.९९ लाख काय
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







