कार्यस्थल नछोड्न बाढी प्रभावित जिल्लाका कर्मचारीलाई निर्देशन
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढी प्रभावित जिल्लाका कर्मचारीलाई कार्यस्थल नछोड्न निर्देशन दिएको छ। बिहीबार बसेको मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्यमा आवश्यक समन्वय गर्ने निर्णय गरेको छ। यससँगै मातहतका कर्मचारीलाई सात बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयले दिएको निर्देशन:१)
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







