राहत कोषमा गोल्छा ग्रुपले जम्मा गर्यो डेढ करोड रुपैयाँ सहयोग
रसुवा बाढीबाट प्रभावितहरुको उद्धार र पुनर्स्थापनाका लागि खोलिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोल्छा ग्रुपले डेढ करोड रुपैयाँ जम्मा गरेको छ। ग्रुपका प्रमुख शेखर गोल्छाले कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको जानकारी दिएका हुन्।‘यस्तो कठिन घडीमा हाम्रो पहिलो र साझा प्राथमिकता उद्धार, राहत तथा यस विपत्तिबाट प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्याउनु हो&rsq
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







