पाँच करोड सहयोग गर्ने ग्लोबल आईएमई बैंकको घोषणा
ग्लोबल आईएमई बैंक लिमिटेडले भोटेकोसी नदीमा आएको भीषण बाढी प्रभावितका लागि पाँच करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बैंकले प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो।भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका नदी तटीय क्ष
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







