भोटेकोसी बाढी अपडेट: शवको संख्या १८८ पुग्यो, कहाँ कति
रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या १८८ पुगेको छ।प्रहरीका अनुसार नवलपरासी पूर्वस्थित नदी किनारमा थप २३ जनाको शव फेला परेको हो।नवलपरासी पूर्वमा मात्रै ४९ जनाको शव फेला परेको छ।यस्तै पश्चिम नवलपरासीमा ५, चितवनमा ६४, तनहुँमा ९, गोरखामा २०, रसुवामा २, नुवाकोटमा १२ र धादिङमा २५ जनाको शव फेला परेको छ। बाढीमा परी ७३ जना घाइते भएका छन्। रसुवामा ४३ जना, नुवाकोटमा २७ जना र धादि
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







