तीन पटकको प्रयासपछि अपर त्रिशूली ३ ‘ए’मा हेलिकप्टर अवतरण, क्षतिको स्थलगत मूल्यांकन सुरु
भोटेकोसीको विनाशकारी बाढीका कारण अपर त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बिहीबार बिहान त्यहाँ अवतरण गरेको छ। प्रतिकूल मौसमका कारण बुधबार दुईपटक प्रयास गर्दा पनि सफल हुन नसकेपछि आज बिहान लगिएको हेलिकप्टर अवतरण गर्न सफल भएको हो। हेलिकप्टरमा गएको टोलीले आयोजना स्थलको वास्तविक अवस्था र क्षतिको स्थलगत मूल्यांकन थ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







