बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्क विहीन
सिन्धुपाल्चोक : रसुवामा आएको बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना व्यक्तिसँग सम्पर्क हुन नसकेको विवरण सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा सम्पर्क विहीन व्यक्तिहरूको विवरण संकलन गरी सार्वजनिक गरेको हो। बाढी प्रभावित क्षेत्रमा रहेका उनीहरूको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेपछि खोज तथा उद्धारका लागि सम्बन्धित प्रशासनलाई आग्रह गरिएक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







