बाइरोडको बाटो हुँदै उपत्यका भित्रियो साढे २४ हजार ग्यास सिलिन्डर
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि नेपाल आयल निगमको समन्वयमा आज (बिहीबार) विभिन्न कम्पनीका २४ हजार ५०० सिलिन्डर ग्यास बाइरोडको बाटो हुँदै आज काठमाडौँ उपत्यकामा ल्याइएको छ।राजमार्ग अवरुद्ध भएर ग्यासका बुलेट काठमाडौँ र धादिङका बोटलिङ प्लान्टसम्म आउन नसकेपछि निगमले एलपी ग्यास उद्योगलाई तराईका उद्योगमा ग्यास सिलिन्डर भरी त्रिभुवन राजपथ हुँदै काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो।निग
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







