Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
संस्कृति

भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाइने, सरकारले दियो सार्वजनिक बिदा

भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाइने, सरकारले दियो सार्वजनिक बिदा
स्रोत: nepalkhabar.com

सरकारले भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने भएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।२०८२ भदौ २३-२४ मा जेनजी आन्दोलन भएको थियो। सो क्रममा ज्यान गुमाएमा ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ।भदौ २३ मा सरकारले सार्वजनिक बिदा समेत दिएको छ।

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।