ऐतिहासिक महत्त्व बोकेको वेत्रावती बजार, अस्तित्व नै गुमाएर बन्यो यस्तो बगर (तस्बिरहरू)
रसुवा र नुवाकोटको सिमानामा रहेको वेत्रावती बजार। यो बजार कहिलेदेखि बस्यो भन्ने यकिन भन्न गाह्रो भए पनि इतिहासकारहरूका पुस्तक पल्टाउने हो भने विसं. १७९२ मा यसै स्थानमा आएर नेपाल- तिब्बत (चीन) युद्ध रोकिएको थियो।त्यो बेला तिब्बतसँग भएको वेत्रावती सन्धिका रूपमा रहेको शिला यही बजार क्षेत्रमा रहेको विश्वास गरिन्थ्यो।यो क्षेत्र युद्धस्थलले परिचित मात्र थिएन, उत्तरगया क्षेत्रका रूपमा पनि परिचित थिय
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







