तस्बिरमा हेर्नुस् बाढीले नुवाकोटमा पुर्याएको क्षति
काठमाडौं : भोटेकोशीको बाढीले नुवाकोटको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। विदुरसहित देवीघाट, ढुंगेबजारलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय मिलेर उद्धार कार्य जारी राखेका छन्। अन्नपूर्णकर्मी अभिषेक महर्जनले त्यस क्षेत्रमा खिचेका केही तस्बिरहरू हेर्नुस्।
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







