उद्योग वाणिज्य संघ कञ्चनपुरले बाढीपीडितका लागि ५ लाख सहयोग गर्ने
महेन्द्रनगर : रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि कञ्चनपुर उद्योग वाणिज्य संघले ५ लाख २५ हजार राहत रकम सहयोग गर्ने भएको छ। संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख २५ हजार आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको कञ्चनपुर उद्योग वाणिज्य संघमा महासचिव राहुल भट्टले जानकारी दिए। विपद प्रभावित नागरिकहरुको उद्धार,राहत र व्यवस्थापनमा थप स
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







