बाढी प्रभावित क्षेत्रको अवलोकनपछि प्रधानमन्त्री शाहले भने : अवस्था अझै चुनौतीपूर्ण छ
काठमाडौं : बाढी प्रभावित क्षेत्रको अवलोकनपछि प्रधानमन्त्री बालेन शाहले अवस्था अझै चुनौतीपूर्ण रहेको बताएका छन्। बिहिबार नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर फर्किएका प्रधानमन्त्री शाहले एक–एक नागरिकको जीवनरक्षा, वेपत्ताको खोजी तथा उद्धार र घाइतेको उपचार सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरेका छन्। ‘प्रभावित क्षेत्रमा खटिएका सबैसंग प्रत्यक्ष रूपमा जानकारी लिएँ।अवस्था अझ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







