Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
खेलकुद

भोटेकोशी बाढी : नवलपुरमा भेटिएका शवको संख्या ८७ पुग्यो

भोटेकोशी बाढी : नवलपुरमा भेटिएका शवको संख्या ८७ पुग्यो
स्रोत: Annapurna Post

नवलपुर :  भोटेकोशी नदीमा आएको बाढीमा बगेर नवलपुर क्षेत्रमा भेटिएका शवको संख्या ८७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको पछिल्लो जानकारी अनुसार फेला परेका ८७ शवहरुमध्ये ७६ वटा सग्लो शव रहेका छन् । अन्य ११ वटा भने शरीरका अंगहरू मात्र प्राप्त भएका छन्। सग्लो शवहरूमा ३६ पुरुष, २४ महिला, १० बालिका र ६ बालक रहेका छन्। फेला परेका शवहरूमध्ये ६९ वटा शवलाई विभिन्न अस्पतालहरूमा सुरक्षित र

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

सिरहा रमौल मुस्लिम समुदायद्वारा बाढी प्रभावितलाई १३ लाख ४४ हजार सहयोग

राजर्षि जनक विश्वविद्यालयका पदाधिकारीले एक महिनाको तलब सहयोग गर्ने

उद्धार कोषमा जीवन विकास लघुवित्तले गर्यो २५ लाख सहयोग

कोरला र हिल्सा हुँदै आउने भए चीनमा रोकिएका कन्टेनर, केरुङमा फसेका नेपाली तातोपानीबाट फर्किँदै

बालेनलाई भेटेर कुलमानको सुझाव : स्याफ्रुबेँसीसम्मको सडक र बेलीब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राखौं

गण्डकी गाउँपालिकामा आउँदो २२ गते सार्वजनिक बिदा

भोटेकोशी बाढी : कुशको शव बनाएर स्याङ्जाका अर्याल दम्पतीको गरियो अन्तिम संस्कार

अछामका जागेश्वर र खकेन्द्रको छैन अत्तोपत्तो, भौतारिदै काठमाडौं पुगे आफन्त