राशिफल १२ भदौ : वृश्चिकको समय मध्यम, धनुलाई शुभ समाचार मिल्ने, तपाईँको के?
१२ भदौ २०८३ (२८ अगस्ट २०२६)। हेर्नुस् आजको राशिफल-मेष: रोकिएका महत्त्वपूर्ण कामको थालनी हुन सक्छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। चलाखीपूर्ण बोलीले कार्यसिद्धि हुनेछ।भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







