विपद्मा संवेदना गुमाउँदै नेपाली समाज
काठमाडौं : बुधबार आएको भीषण बाढीले ठूलो जनधनको क्षति पु¥याइरहेका बेला प्रभावित क्षेत्रमा बाढीले बगाएर ल्याएको शवबाटै गहना लुट्ने र शवकै छेउमा ग्यास सिलिन्डरका लागि तँछाडमछाड गर्नेसम्मका अमानवीय घटना सार्वजनिक भएका छन् ।प्राकृतिक विपद्को घाउले सिंगो देश पोलिरहेका बेला उद्धार र राहतमा जुट्नुको साटो यही विषम परिस्थिति र संकटलाई ‘अवसर’ बनाएर कालोबजारी, लुटपाट, चोरी र मिथ्या सूचना
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







