भोटेकोशी बाढीपछि कोशीका १३८ जना सम्पर्क विहीन
विराटनगर : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कोशी प्रदेशका १ सय ३८ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रमा पुगेका उनीहरू परिवारको सम्पर्कमा नआएपछि खोजी तथा उद्धारको कामलाई तीव्रता दिइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। कार्यालयका अनुसार बाढीपछि सम्पर्क विहीन भएका १ सय ५३ जनामध्ये १५ जना परिवारको सम्पर्कमा आइसकेका छन् । बाँकी १ सय ३८ जनाको अवस्था भने अ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







