बाढीपीडितको लागि वीरगन्ज हेल्थ केयर हस्पिटलद्धारा १० लाख सहयोग
वीरगन्ज : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको राहत तथा उद्धारका लागि वीरगन्ज–१४ स्थित वीरगन्ज हेल्थ केयर हस्पिटलले १० लाख रुपैयाँ सहयोग गरेको छ।शुक्रबार अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारीले १० लाख रुपैयाँको चेक पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तलाई हस्तान्तरण गरेका हुन्।बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै हजारौं परिवार प्रभ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







