लिखित परीक्षा नतिजा प्रकाशन र अन्तर्वार्ता सम्बन्धी सूचना ।
हुवावेको नेपालको लागि आधिकारिक बितरक कम्पनि हुवावे टेक्नोलोजिज नेपालले क्यान इन्फोटेक २०१८ मा मेट १० प्रो सार्बजनिक गरेको छ । हुवावेको नयाँ मेट १० प्रो कम्पनिको फ्ल्यागशिप स्मार्टफोन हो । कम्पनिले यसको नेपाली मूल्य रु १ लाख ३ हजार ९ सय तोकेको छ ।
सबै हेर्नुहोस् — gorkhapatra.org.np →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







