गोसाईंकुण्ड दर्शन गर्न गएकी पालुङटारकी कमलाको शव नवलपरासीमा फेला
गोसाइकुण्ड दर्शन गर्न गएकी गोरखाको पालुङटार ५ की कमला देवकोटाको शव नवलपरासी पूर्वमा फेला परेको छ। बुधबार बिहान ३ बजे पालुङटारबाट ७४ जना तीनवटा सवारीमा तीर्थयात्राका लागि निस्किएका थिए। दुईवटा माइक्रोमा १९ जनाका दरले ३८ जना र एउटा बसमा ३६ जना सवार थिए। कमला र उनका पतीसहित ३६ जना ग २ ख ११५२ नम्बरको बसमा सवार थिए। बस चालक सागर देवकोटा पनि सोही गाउँका हुन्। बसभन्दा अगाडि एउटा माइक्रो र पछाडी अर्क
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







