त्रिशूली नदी किनारमा भेटिएको सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझायो
धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ चरौंदीस्थित त्रिशूली नदी किनारमा फेला परेको एक थान सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझाएको छ।भदौ १० गते आएको बाढीपछि उद्धार तथा खोजीमा खटिएको नेपाली सेनाको श्री भैरव गणको गस्ती तथा उद्धार टोलीले स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा उक्त सेफ लकर फेला पारेको हो।फेला परेको सेफ लकर भैरव गणका सेनानी विदुरराज गिरीको कमान्डमा खटिएको टोलीले बेनीघाट रोराङ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







