Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
वातावरण

सम्पत्ति विवरण फाराम

सम्पत्ति विवरण फाराम
स्रोत: gorkhapatra.org.np

एनसीआइटी कलेजका बिद्यार्थीहरुको समुह एनसीआइटी रोबोटिक क्लबले क्यान इन्फोटेकमा बिभिन्न प्रकारका प्रोटोटाइप रो बोटहरु प्रदर्शनमा राखेको थियो । क्लबले जीबीएस टिमको प्रशिक्षणमा इन्डस्ट्रियल रोबोट,अफरोड सर्वेलियन्स रोबोट तथा ड्रेन सर्वेलियन्स रोबोट लगायत अन्य थुप्रै रोबोटहरु निर्मा ण गरेको हो । यो रोबोटले पनि मेलामा धेरै अवलोकन कर्ताहरुको ध्यान आकर्षित गरेको थियो ।

सबै हेर्नुहोस् — gorkhapatra.org.np →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।