संस्थागत सुशासन कायम गर्न निर्देशन
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १९ गतेसूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानले जनताको अपेक्षा र आकाङ्क्षा पूरा हुने गरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभएको छ ।गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक देवराज ढुङ्गानालाई शुव्रmबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्दै उहाँले त्यस्त
सबै हेर्नुहोस् — gorkhapatra.org.np →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







