Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
जीवनशैली

मृत्युको महाप्रस्थानमा जीवनको उत्सव

मृत्युको महाप्रस्थानमा जीवनको उत्सव
स्रोत: Annapurna Post

वैदिक सनातन हिन्दु धर्ममा मृत्युलाई पूर्णविराम मानिँदैन। यसलाई अन्त्य नमानेर नयाँ यात्राको प्रवेशद्वारका रूपमा लिइन्छ। हाम्रो शास्त्रअनुसार देह नश्वर छ र आत्मा अमर छ। मृत्युपछि आत्मा सूक्ष्म यात्रामा निस्किन्छ, जसलाई प्रेतयात्रा भनिन्छ। यही यात्राका दौरान आत्मा भयावह र पीडादायक स्थितिबाट गुज्रिनुपर्छ, त्यो स्थिति हो– वैतरणी नदी। यही वैतरणी नदी पार गराउन गौमाताले महत्त्वपूर्ण भूमिका खेल्छिन्।

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।