फुर्केखोला पुल बगेपछि धादिङबेसी–पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक सडक खुल्यो
धादिङ : मलेखुस्थित फुर्केखोला पुल बाढीले बगाएपछि धादिङको सदरमुकाम धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने मासटार–पिपलटार–परेवाटार वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।स्थानीय तहले यसअघि निर्माण गरेको उक्त सडकलाई सिद्धलेक गाउँपालिका र संघीय सरकारअन्तर्गतको सडक विभागले मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याएको हो। वर्षाका कारण अवरुद्ध बनेको सडक मर्मतपछि सवारीसाधन सञ्चालनका लागि खुलाइएक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







