सेनाले आज ४३ विदेशीसहित २०८ जनाको गर्यो उद्धार
काठमाडौं : नेपाली सेनाले आज ४३ जना विदेशी नागरिकसहित २०८ जनाको उद्धार गरेको छ। रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाको हेलिकप्टरले आज २:३० बजेसम्म चिनियाँ ३८ जना र भारतीय ५ जनासहित २०८ जना नागरिकको उद्धार गरेको हो।शु्क्रबारदेखि त्रिशूली-३ हाइड्रोपावरको टनेलमा फसेका टोलीहरूको उद्धारका लागि अस्थायी रूपमा बसेको संयुक्त टोलीले ड्रिलिङ मेसिन लगायतका सामग्रीको प्रयोग गर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







