विपद् प्रभावितलाई राहत : बागमती प्रदेश सरकारले ४ जिल्लालाई ३ करोड दिने
काठमाडौं : बुधबारको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनमा बागमती प्रदेश सरकार उद्धार, राहत र वैकल्पिक यातायात व्यवस्थापनमा सक्रिय भएको छ । प्रदेश सरकारले राहत तथा उद्धारका लागि रसुवा र नुवाकोटलाई १/१ करोड तथा धादिङ र चितवनलाई ५०/५० लाख गरी कुल ३ करोड रुपैयाँ कोषमा उपलब्ध गराएको भौतिक पुर्वाधार विकासमन्त्री भरतबहादुर के.सीले जानकारी दिए।उनका अनुसार मृतकका परिवारलाई प्रति मृतक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







